Aug, 8, 2024
द गुरुङ (तमु) सोसाइटीको अध्यक्षमा ओम बहादुर गुरुङ
द गुरुङ (तमु) सोसाइटी इंक युएसएको अध्यक्षमा ओम बहादुर गुरुङ निर्विरोध निर्वाचित भएका छन् । सोसाइटीको शनिबार भएको साधारण सभा तथा १२ औं अधिवेसनले ओमसहित २१ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । सोसाइटीको महासचिवमा मच्छेदेवी गुरुङ, उपाध्यक्षमा अलिशा गुरुङ, कोषाध्यक्षमा अञ्जित गुरुङ, सहसचिवमा विजय गुरुङ, सहकोषाध्यक्षमा करुणा गुरुङ निर्विरोध निर्वाचित भएका छन् । … Continue readingद गुरुङ (तमु) सोसाइटीको अध्यक्षमा ओम बहादुर गुरुङ